エピソード

  • गोंगबु हत्या (भिडियोसहित)
    2020/08/09
    काठमाडौं, २५ साउन । काठमाडौं गोंगबु नजिकै टाउको काटिएको अवस्थामा शव फेला परेको छ । टाउको काटेर सुटकेसभित्र शव राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतक अन्दाजी ४० देखि ४५ वर्ष उमेर समूहका पुरुष रहेका छन् । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको छ । पुरुषको टाउको बिनाको शव गणेशस्थान नजिकै […]
    続きを読む 一部表示
    1分未満
  • लकडाउन २३ औं दिन
    2020/04/15
    ३ बैशाख काठमाडौं । कोरोना भाइरसको नियन्त्रणका लागि लकडाउन सुरु भएको २३ औं दिन पनि काठमाडौं उपत्यका लगाएत मुलुकभर सुनसान छ । सरकारले लकडाउनको पूर्ण रुपमा पालना गराउन सुरक्षा संयन्त्रहरुलाई परिचालन गरेको छ । खासगरी काठमाडौं उपत्यकामा मंगलबार दुई जनामा संक्रमण फेलापरेपछि झनै त्रास फैलिएको छ । जसका कारण पनि मानिसहरु बाहिर निस्किएका छैनन् । […]
    続きを読む 一部表示
    1分未満
  • लकडाउनको उलंघन गर्नेहरुका विरुद्ध नेपाल प्रहरी कडा रुपमा प्रस्तुत
    2020/04/14
    २ बैशाख २०७७ काठमाडौं । लकडाउनको उलंघन गर्नेहरुका विरुद्ध कडा रुपमा प्रस्तुत भएको छ । लकडाउनको अवघिमा विना काम बाहिर निस्किने र नीयम उलंघन गर्नेहरुका विरुद्ध मगंलबारदेखि नेपाल प्रहरी कडा रुपममा प्रस्तुत भएको हो । प्रहरीले सडकमा चेक जाच बढाउनुका साथै विनाकारण घर बाहिर निस्किेने मानिसहरुलाई कारबाही गर्दै आएको छ । राजधानीका सडकहरुमा प्रहरीले कारबाही […]
    続きを読む 一部表示
    1分未満
  • लकडाउन घोषणा भएको २२ औं दिन
    2020/04/14
    २ बैशाख २०७७ काठमाडौं । कोरोना रोग विरुद्ध गरिएको लकडाउन घोषणा भएको २२ औं दिन पुरा भएको छ । चैत ११ गते विहान ६ बजेबाट सुरु भएको लक डाउन २२ औं दिनसम्म पनि जारी रहेको हो । लक डाउनका कारण राजधानी लगाएत मुलुकभरका सडक सुनसान रहेका छन् । विभिन्न ठाउँमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहेको छ […]
    続きを読む 一部表示
    1分未満
  • लकडाउनको सोमबार २१ दिन पुरा
    2020/04/13
    १ बैशाख २०७७ काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउनको सोमबार २१ दिन पुरा भएको छ । सोमबार नयाँ बर्षमा पनि काठमाडौं उपत्यकालगायत मुलुकका मुख्य शहर सुनसान रहे । लकडाउन उल्लंघन गर्नेहरुको संख्या बढेपछि प्रशासनले थप कडााई गरेको छ । संक्रमितको संख्या बढदैं गइरहेको अवस्थामा धेरै सर्वसाधारणहरु मानसिक […]
    続きを読む 一部表示
    1分未満
  • चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा राष्ट्रिय गान
    2020/04/13
    १ बैशाख २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वान अनुरुप चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा राष्ट्रिय गान गाइएको छ । संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले अघि सारेको कार्यक्रममा प्रधानमन्त्री ओलीले पनि समर्थन गर्दै राष्ट्रिय गान गाउन र तालीबजाउन आह्वान गर्नु भएको थियो । सोमबार नयाँ वर्षको दिन विहान बिभन्नि स्थानमा सर्वसाधारण बिभिन्न […]
    続きを読む 一部表示
    1分未満
  • लकडाउन १८ औं दिन भिडीयो सहित
    2020/04/10
    २८ चैत्र २०७६ काठमाडौ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउनको शुक्रबार १८ औं दिन भएको छ । शुक्रबार पनि काठमाडौं उपत्यकालगायत मुलुकका मुख्य शहर सुनसान छन् । पछिल्लो दिनमा केही स्थानमा लकडाउन उल्लंघन गर्नेहरुको संख्या पनि बढिरहेको छ । संक्रमितको संख्या बढदैं गइरहेको अवस्थामा धेरै सर्वसाधारणहरु मानसिक रुपमा […]
    続きを読む 一部表示
    1分未満
  • कोरोना संक्रमित ८ जनाको अवस्थामा सामान्य
    2020/04/07
    २५ चैत्र २०७६ काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमित ८ जनाको अवस्थामा सामान्य रहेको जनाएको छ । मन्त्रालयमा मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा बिकास देवकोटाले मंगलबार नयाँ कोरोना संक्रमित नदेखिएको र यसअघि देखिएको बताउनुभयो । उहाले अहिलेसम्म टेक प्रयोगशालामा १७९६ जनाको परिक्षण भएको जानकारी दिनुभयो । मुलुकभर १०० जना आइशोलेशनमा रहेको र […]
    続きを読む 一部表示
    1分未満