तपाईंको ल्यापल्याब रिपोर्टमा देखिने कोलेस्ट्रोलका नम्बरहरूले वास्तवम के भन्छन्? यस एपिसोडमा हामी कोलेस्ट्रोल रिपोर्ट पढ्ने, बुझ र यसले स्वास्थ्यमा पार्ने असरबरे सजिलो भाषामा छलफल गर्छौं। LDL, HDL, ट्राइग्लिसराइड्स जस्ता शब्दहरूको अर्थ र यी नम्बरहरूले तपाईंको हृदय स्वास्थ्यबारे के संकेत गर्छन् भन्ने कुरा जान्नुहोस्।
🎧 सुन्नुहोस् र आफ स्वास्थ्यबारे थप जान्नुहोस्।
What do the numbers on your cholesterol report actually mean? In this episode, we break down how to read and understand your lipid panel — LDL, HDL, triglycerides — and what these figures really indicate about your heart health. A practical, easy-to-follow guide for anyone who’s ever looked at their lab results and felt confused.
🎧 Tune in to better understand your health numbers