『अस्ट्रेलिया बुझ्नुहोस्』のカバーアート

अस्ट्रेलिया बुझ्नुहोस्

अस्ट्रेलिया बुझ्नुहोस्

著者: SBS
無料で聴く

【Amazonプライム会員限定】今ならプレミアムプランが4か月 月額99円。

10月19日まで。※適用条件あり
अस्ट्रेलियामा बसोबास गर्दा तपाईंले जान्नै पर्ने सबै कुराहरू। स्वास्थ्य, आवास, रोजगारी, भिसा, नागरिकता, अस्ट्रेलियाको कानून लगायतका थुप्रै विषयहरूमा तयार पारिएको उपयोगी सामाग्रीहरू नेपालीमा सुन्नुहोस्।Copyright 2025, Special Broadcasting Services 社会科学
エピソード
  • Why power is split, and how that protects you | How Australia Works - सरकारको शक्ति किन बाँडिएको छ, र यसले तपाईँलाई कसरी सुरक्षित राख्छ | अस्ट्रेलिया कसरी चल्छ
    2026/10/05
    After receiving a fine for not wearing his motorbike helmet correctly, Hugo decides to have the matter heard in court. His story explains how Parliament, government and the courts have different roles, and how some official decisions can be questioned. - मोटरसाइकलको हेलमेट सही तरिकाले नलगाएको भन्दै जरिवाना पाएपछि, ह्युगोले आफ्नो मुद्दा अदालतमा लैजाने निर्णय गर्छन्। उनको अनुभवले संसद्, सरकार र अदालतका फरक–फरक भूमिका के हुन् भन्ने देखाउँछ। साथै, केही सरकारी निर्णयहरूमाथि कसरी प्रश्न गर्न वा चुनौती दिन सकिन्छ भन्ने पनि स्पष्ट पार्छ।

    How Australia Works is an SBS podcast that uses real stories and clear explanations to help you understand how government work in Australia, how laws are made and changed, and how you can have a say. Listen to the series and find shorter versions in 60 languages on the How Australia Works main page. - अस्ट्रेलिया कसरी चल्छ पोडकास्टको शृङ्खलाको दोस्रो अङ्कमा, अस्ट्रेलियाको लोकतान्त्रिक व्यवस्थामा शक्ति कसरी बाँडिएको हुन्छ भन्ने विषयमा चर्चा गरिएको छ।



    संसद्, कार्यकारी सरकार र अदालतहरूको कानून बनाउने, लागू गर्ने र त्यसको व्याख्या गर्ने अलग-अलग भूमिका हुन्छ।



    ह्युगोको अनुभवमार्फत सरकारी निर्णयहरूलाई कसरी चुनौती दिन सकिन्छ र लोकतन्त्रमा शक्तिमाथिको नियन्त्रण तथा सन्तुलन किन महत्त्वपूर्ण हुन्छ भन्ने जान्न सकिन्छ।



    Explore all episodes in the series in your language.



    अर्को अङ्कमा: अस्ट्रेलियामा एउटा विचार कसरी विधेयक बन्छ, संसदबाट पारित हुन्छ र अन्तत: कानूनको रूप लिन्छ भन्ने प्रक्रिया जान्नुहोस्।


    अस्ट्रेलिया कसरी चल्छ ६० वटा भाषामा उपलब्ध छ। Explore the series in other languages.



    Credits:

    How Australia Works is a podcast from SBS Audio and Australia Explained.

    Host: L-FRESH The LION

    Research and journalism: Gonzalo Aguirregomezcorta

    Sound design, mix, original music and theme: L-FRESH The LION

    Law and civics consultant: Dr Jacinta Sassine, School of Law, Western Sydney University

    Artwork and design: Francisco Ortiz Lozano and Yudai Urushima

    Written, created and produced by: Josipa Kosanovic

    Editor, Australia Explained: Roza Germian

    Head of Educational and Essential Services, SBS Audio: Janine Googan



    We acknowledge the Traditional Custodians of the lands across Australia where this podcast is made and heard. We pay our respects to Elders past and present and acknowledge Aboriginal and Torres Strait Islander peoples as the First Peoples of this continent.



    Parliamentary Material Australian House of Representatives excerpts courtesy of the Parliament of Australia. Copyright Commonwealth of Australia. Used under Creative Commons licence, subject to applicable licence terms.
    続きを読む 一部表示
    7 分
  • Breast screening: What to expect and why it matters - अस्ट्रेलिया बुझ्नुहोस्: ब्रेस्ट स्क्रिनिङमा के हुन्छ र यो किन महत्त्वपूर्ण छ?
    2026/09/30
    Regular breast screening can help find breast cancer early, before you notice any signs or symptoms. Screening is free for eligible women or people at risk of breast cancer. It takes about 20 minutes, once every two years, and it’s an effective way to take charge of our health. Let’s take a closer look at why a breast screen is nothing to be anxious about. - नियमित स्तन परीक्षणले स्तन क्यान्सरका कुनै लक्षण देखिनुअघि नै रोग पत्ता लगाउन मद्दत गर्न सक्छ।
    続きを読む 一部表示
    13 分
  • Who really runs Australia, and where you fit in | How Australia Works - अस्ट्रेलिया वास्तवमा कसले चलाउँछ, र त्यसमा तपाईँको भूमिका कहाँ छ | अस्ट्रेलिया कसरी चल्छ
    2026/09/28
    Do you know who can help you with a business permit, a rental problem or family support? Through the stories of Fedele, Carol and Abeer, learn how Australia’s three levels of government work. Find out what local, state or territory, and federal governments are responsible for and where to turn for help. - के तपाईँलाई व्यवसाय गर्न अनुमति, घर भाडासम्बन्धी समस्या वा पारिवारिक सहयोगका लागि कसले मद्दत गर्न सक्छ भन्ने थाहा छ? फेडेल, क्यारोल र अबीरका कथामार्फत अस्ट्रेलियाका तीन तहका सरकारहरूले कसरी काम गर्छन् भन्ने जान्नुहोस्। स्थानीय, राज्य वा प्रदेश, तथा सङ्घीय सरकारहरूका जिम्मेवारी के-के हुन्, र आवश्यक सहयोगका लागि कहाँ जानुपर्छ भन्ने बुझ्नुहोस्।

    How Australia Works is an SBS podcast that uses real stories and clear explanations to help you understand how government work in Australia, how laws are made and changed, and how you can have a say. Listen to the series and find shorter versions in 60 languages on the How Australia Works main page. - अस्ट्रेलिया कसरी चल्छ पोडकास्टको शृङ्खलाको पहिलो अङ्कमा, फेडेल आफ्नो व्यवसाय सुरु गर्न चाहन्छन्, क्यारोल घर भाडासम्बन्धी विवाद समाधान गर्ने प्रयासमा छिन्, र अबीर आफ्ना छोराछोरी हुर्काउने क्रममा सहयोगको आवश्यकता महसुस गर्छिन्।

    उनीहरूका कथामार्फत अस्ट्रेलियाका तीन तहका सरकारहरूले तपाईँको दैनिक जीवनमा कसरी प्रभाव पार्छन् भन्ने बुझ्न सकिन्छ।

    साथै, कुन विषयका लागि कुन तहको सरकार जिम्मेवार छ भन्ने थाहा हुँदा आवश्यक जानकारी, सेवा र सहयोग सही ठाउँबाट कसरी प्राप्त गर्न सकिन्छ भन्ने पनि जान्न सकिन्छ।

    Explore all episodes in the series in your language.

    अर्को अङ्कमा: अस्ट्रेलियाका कानून बनाउने, कार्यान्वयन गर्ने र लागू गर्ने प्रक्रियामा संसद्, कार्यकारी सरकार र अदालतको फरक-फरक भूमिका के हुन्छ भन्ने जान्नुहोस्। साथै, जरिवानाको निर्णयलाई चुनौती दिँदा के हुन्छ भन्ने पनि बुझ्नुहोस्।
    続きを読む 一部表示
    11 分
adbl_web_anon_alc_button_suppression_t1
まだレビューはありません