Who really runs Australia, and where you fit in | How Australia Works - अस्ट्रेलिया वास्तवमा कसले चलाउँछ, र त्यसमा तपाईँको भूमिका कहाँ छ | अस्ट्रेलिया कसरी चल्छ
カートのアイテムが多すぎます
ご購入は五十タイトルがカートに入っている場合のみです。
カートに追加できませんでした。
しばらく経ってから再度お試しください。
ウィッシュリストに追加できませんでした。
しばらく経ってから再度お試しください。
ほしい物リストの削除に失敗しました。
しばらく経ってから再度お試しください。
ポッドキャストのフォローに失敗しました
ポッドキャストのフォロー解除に失敗しました
-
ナレーター:
-
著者:
How Australia Works is an SBS podcast that uses real stories and clear explanations to help you understand how government work in Australia, how laws are made and changed, and how you can have a say. Listen to the series and find shorter versions in 60 languages on the How Australia Works main page. - अस्ट्रेलिया कसरी चल्छ पोडकास्टको शृङ्खलाको पहिलो अङ्कमा, फेडेल आफ्नो व्यवसाय सुरु गर्न चाहन्छन्, क्यारोल घर भाडासम्बन्धी विवाद समाधान गर्ने प्रयासमा छिन्, र अबीर आफ्ना छोराछोरी हुर्काउने क्रममा सहयोगको आवश्यकता महसुस गर्छिन्।
उनीहरूका कथामार्फत अस्ट्रेलियाका तीन तहका सरकारहरूले तपाईँको दैनिक जीवनमा कसरी प्रभाव पार्छन् भन्ने बुझ्न सकिन्छ।
साथै, कुन विषयका लागि कुन तहको सरकार जिम्मेवार छ भन्ने थाहा हुँदा आवश्यक जानकारी, सेवा र सहयोग सही ठाउँबाट कसरी प्राप्त गर्न सकिन्छ भन्ने पनि जान्न सकिन्छ।
Explore all episodes in the series in your language.
अर्को अङ्कमा: अस्ट्रेलियाका कानून बनाउने, कार्यान्वयन गर्ने र लागू गर्ने प्रक्रियामा संसद्, कार्यकारी सरकार र अदालतको फरक-फरक भूमिका के हुन्छ भन्ने जान्नुहोस्। साथै, जरिवानाको निर्णयलाई चुनौती दिँदा के हुन्छ भन्ने पनि बुझ्नुहोस्।
adbl_web_anon_alc_button_suppression_t1
まだレビューはありません