『अस्ट्रेलिया बुझ्नुहोस्』のカバーアート

अस्ट्रेलिया बुझ्नुहोस्

अस्ट्रेलिया बुझ्नुहोस्

著者: SBS
無料で聴く

अस्ट्रेलियामा बसोबास गर्दा तपाईंले जान्नै पर्ने सबै कुराहरू। स्वास्थ्य, आवास, रोजगारी, भिसा, नागरिकता, अस्ट्रेलियाको कानून लगायतका थुप्रै विषयहरूमा तयार पारिएको उपयोगी सामाग्रीहरू नेपालीमा सुन्नुहोस्।Copyright 2025, Special Broadcasting Services 社会科学
エピソード
  • 2026 Census: What you need to know to ensure you’re counted - अस्ट्रेलिया बुझ्नुहोस्: जनगणना २०२६ बारे तपाईँले जान्नै पर्ने कुराहरू
    2026/07/17
    The 2026 Census is on Tuesday 11 August and every person in Australia on this night must be counted. Census data is used to understand where we live, the languages we use at home (including Auslan), the support we need and how Australia is changing as a nation. Being counted helps ensure your community, culture and beliefs are represented. Here’s what you need to know about completing the Census for your household. - अस्ट्रेलियामा जनगणना अर्थात् 'सेन्सस्' २०२६ अगस्ट ११ मङ्गलवारको दिन हुँदै छ र जनगणनाको रात अस्ट्रेलियामा रहेका प्रत्येक व्यक्तिको गणना गरिनु अनिवार्य हुन्छ। जनगणनाबाट सङ्कलन गरिएको तथ्याङ्कले मानिसहरू कहाँ बस्छन्, घरमा कुन भाषा बोल्छन्, समुदायलाई कस्तो सहयोग आवश्यक छ र अस्ट्रेलिया समयसँगै कसरी परिवर्तन भइरहेको छ भन्ने बुझ्न मद्दत गर्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा जनगणना किन महत्त्वपूर्ण छ, तपाईँ र तपाईँको घरपरिवारका सबै सदस्यहरू यसमा कसरी समावेश हुन सक्नुहुन्छ र जनगणना पूरा गर्दा जान्नुपर्ने मुख्य जानकारीबारे चर्चा गरेका छौँ।

    हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

    एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।



    साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।



    थप सुन्नुहोस्
    続きを読む 一部表示
    12 分
  • How to get into inclusive football in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: फुटबल खेल्न कसरी सुरु गर्ने?
    2026/07/02
    It’s no exaggeration when we hear that the FIFA World Cup is bringing the world together. After all, football is known as the world’s most popular sport. But football really begins on the suburban ovals and in the local clubs, with everyday players of all ages and abilities. Here’s how you can become one of them. - फिफा वर्ल्ड कपले संसारलाई एकै ठाउँमा ल्याउँछ भन्ने कुरा कुनै अतिशयोक्ति होइन किनकि फुटबल संसारकै सबैभन्दा लोकप्रिय खेलका रूपमा चिनिन्छ। तर फुटबलको वास्तविक यात्रा भने सहर बाहिरका खुला मैदानहरू तथा स्थानीय क्लबहरूबाट सुरु हुन्छ, जहाँ सबै उमेर र क्षमता भएका खेलाडीहरू सामान्य रूपमा खेलिरहेका हुन्छन्। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामी, अस्ट्रेलियामा फुटबल खेल्न कसरी सुरु गर्ने भन्नेबारे जानकारी दिनेछौ।

    हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

    थप सुन्नुहोस्
    続きを読む 一部表示
    12 分
  • The Torres Strait Islander Flag: Land, Sea and People - अस्ट्रेलिया बुझ्नुहोस्: टोरेस स्ट्रेट आइल्यान्डर झन्डाको इतिहास र कथा
    2026/06/25
    In Australia, you might see three flags flying together: the Australian National Flag, the Aboriginal Flag and the Torres Strait Islander Flag. Aboriginal peoples and Torres Strait Islander peoples are the two distinct Indigenous peoples of Australia, each with their own histories, cultures, languages and flag. For many Torres Strait Islander people, the flag is a powerful symbol of identity and belonging, whether they live on the islands, the mainland or overseas. - अस्ट्रेलियामा तपाईँले प्राय: तीन वटा झन्डा सँगसँगै फहराइएका देख्न सक्नुहुन्छ, अस्ट्रेलियाको राष्ट्रिय झन्डा, आदिवासी झन्डा र टोरेस स्ट्रेट आइल्यान्डर झन्डा। एबोरिजिनल र टोरेस स्ट्रेट आइल्यान्डर मानिसहरू अस्ट्रेलियाका दुई फरक आदिवासी समुदाय हुन्, जसका आफ्नै इतिहास, संस्कृति, भाषा र झन्डा छन्। धेरै टोरेस स्ट्रेट टापुका मानिसहरूका लागि यो झन्डा उनीहरूको पहिचान र सम्बन्धको शक्तिशाली प्रतीक हो, चाहे उनीहरू टापुहरूमा बसोबास गर्छन्, मुख्य भूमिमा वा विदेशमा। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले यसको इतिहास, अर्थ र सांस्कृतिक महत्वका बारेमा चर्चा गरेका छौँ।

    हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

    थप सु्न्नुहोस्
    続きを読む 一部表示
    10 分
adbl_web_anon_alc_button_suppression_t1
まだレビューはありません