『अध्याय 6 अद्भुत वचन; शक्तिशाली कार्यहरू』のカバーアート

अध्याय 6 अद्भुत वचन; शक्तिशाली कार्यहरू

अध्याय 6 अद्भुत वचन; शक्तिशाली कार्यहरू

無料で聴く

ポッドキャストの詳細を見る

अध्याय 6 अद्भुत वचन; शक्तिशाली कार्यहरू

धार्मिकता, नम्रता र शुद्धताको कारणले गर्दा येशूको वचनले मानवजातिको हृदयलाई आजको दिनसम्मै छेडिरहेको छ। येशूले केवल सुन्दर शब्दहरू मात्र बोल्नुभएन। उहाँले आफ्ना चेलाहरूलाई, “मेरा शिक्षाहरू पालना गर” मात्रै भन्नुभएन तर भन्नुभयो, “मेरो पछि लाग!” त्यसरी नै, ख्रीष्टमा विश्वास गर्नेहरूले आफ्नो जीवनमा धार्मिकता, प्रेम र शुद्धताको उदाहरण देखाउनुपर्छ। धन र भौतिक सम्पत्तिको लोभ, प्रशंसाको प्रेम र मानिसहरूबाटको सम्मान, शक्ति र अधिकारले अरू मानिसहरूको जीवन नियन्त्रण गर्ने इच्छा होइन। येशू नै हाम्रो उदाहरण हुनुहुन्छ।

adbl_web_anon_alc_button_suppression_t1
まだレビューはありません