अध्याय 5 मुक्तिदाता, येशू
カートのアイテムが多すぎます
ご購入は五十タイトルがカートに入っている場合のみです。
カートに追加できませんでした。
しばらく経ってから再度お試しください。
ウィッシュリストに追加できませんでした。
しばらく経ってから再度お試しください。
ほしい物リストの削除に失敗しました。
しばらく経ってから再度お試しください。
ポッドキャストのフォローに失敗しました
ポッドキャストのフォロー解除に失敗しました
-
ナレーター:
-
著者:
अध्याय 5 मुक्तिदाता, येशू
बाइबलको अचम्मको सन्देश भनेको ब्रह्माण्डको सृष्टिकर्ता हामी जस्तै एक मानिस बन्नुभयो, किनभने उहाँले हामीलाई प्रेम गर्नुभयो र हामीलाई हाम्रो पापको भयानक परिणामहरूबाट बचाउन चाहनुभयो। उहाँ आफैं महिमित राजा, शक्तिशाली सृष्टिकर्ता, पवित्र परमेश्वर भई यस दयनीय दुष्ट संसारमा आउनुभयो र हाम्रा पापहरूको विकल्प बन्नुभयो। उहाँ मानिसजातिको लागि मरेर संसारको पाप उठाउन आउनुभयो। मानिसहरूले हातहरूमा ठोकेको किला, अनुहारमा थुक र रगतसँग, उहाँले मानवजातिको पापको उचित दण्ड आफैंमा लिनुभयो।
adbl_web_anon_alc_button_suppression_t1
まだレビューはありません