『अध्याय 3 एउटा नयाँ प्रतिज्ञा』のカバーアート

अध्याय 3 एउटा नयाँ प्रतिज्ञा

अध्याय 3 एउटा नयाँ प्रतिज्ञा

無料で聴く

ポッドキャストの詳細を見る

अध्याय 3 एउटा नयाँ प्रतिज्ञा

जलप्रलयपछि नोआ धेरै वर्षसम्म बाँचे। पृथ्वी फेरि बिस्तारै मानिसहरूले भरिदै गयो, तर बढ्दै जाँदा तिनीहरूले फेरि पाप गर्न लागे र परमेश्वरप्रति विद्रोही भए। परमेश्वरको सट्टामा तिनीहरूले पूजा गर्नको लागि मूर्तिहरू बनाउन थाले, र केही सय वर्षपछि संसार फेरि अन्धकारमा डुब्यो र पापले भरियो।

त्यसपछि परमेश्वरले पापी मानिसहरूलाई फेरि दण्ड दिनुहुनेछ भनि अगमवक्ताहरूद्वारा चेतावनी दिन थाल्नुभयो। पश्चात्तापको सन्देश ल्याउने परमेश्वरका यी अगमवक्ताहरूलाई घृणा गरियो, सताइयो, र धेरै जनाको हत्या पनि गरियो। तर मानिसहरूलाई प्रेम गर्नुहुने परमेश्वरले यी अगमवक्ताहरूलाई एक पुस्तादेखि अर्को पुस्तासम्म संसारमा पठाईरहनुभयो।

adbl_web_anon_alc_button_suppression_t1
まだレビューはありません