अध्याय 2 “म पृथ्वीलाई नष्ट गर्नेछु”
カートのアイテムが多すぎます
ご購入は五十タイトルがカートに入っている場合のみです。
カートに追加できませんでした。
しばらく経ってから再度お試しください。
ウィッシュリストに追加できませんでした。
しばらく経ってから再度お試しください。
ほしい物リストの削除に失敗しました。
しばらく経ってから再度お試しください。
ポッドキャストのフォローに失敗しました
ポッドキャストのフォロー解除に失敗しました
-
ナレーター:
-
著者:
अध्याय 2 “म पृथ्वीलाई नष्ट गर्नेछु”
जब मानिसको हिंसा र पाप अति असहनीय भयो, परमेश्वरले यसलाई हेर्न सक्नुभएन र उहाँले सास लिने सबै कुराहरूलाई नष्ट गर्ने निर्णय गर्नुभयो। आज पनि हामी संसारभरि अग्ला पहाडहरूमा र गहिरो खोलाहरूमा, परमेश्वरले पृथ्वीमा पठाउनुभएको त्यो भयानक न्यायमा नष्ट भएका जनावरहरूको जीवाश्म र अवशेषहरू चट्टानहरूमा गाडिएको देख्न सक्छौं।
परमेश्वरले प्रतिज्ञा गर्नुभएको छ, अर्को न्याय आगोद्वारा लिइनेछ। हामी नयाँ नियमको 2 पत्रुस 3:10 मा यी वचनहरू पाउन सक्छौं : “तर प्रभुको दिन चोरझैँ आउनेछ। गर्जनसहित स्वर्ग लुप्त हुनेछ, तत्वहरू आगोद्वारा नाश हुनेछन्, पृथ्वी र त्यसमा भएका सबै कुराहरू खरानी पारिनेछन्।”
adbl_web_anon_alc_button_suppression_t1
まだレビューはありません