『Nepali Olympian judo player Devu Thapa on ‘dedicating her life to sports’ - ‘मेरो जिन्दगी अब खेलकुदमा नै सकिन्छ होला जस्तो लाग्छ’: जुडो प्रशिक्षक देवु थापा』のカバーアート

Nepali Olympian judo player Devu Thapa on ‘dedicating her life to sports’ - ‘मेरो जिन्दगी अब खेलकुदमा नै सकिन्छ होला जस्तो लाग्छ’: जुडो प्रशिक्षक देवु थापा

Nepali Olympian judo player Devu Thapa on ‘dedicating her life to sports’ - ‘मेरो जिन्दगी अब खेलकुदमा नै सकिन्छ होला जस्तो लाग्छ’: जुडो प्रशिक्षक देवु थापा

無料で聴く

ポッドキャストの詳細を見る

このコンテンツについて

Devu Thapa has represented Nepal both as a judo player and coach. From participating in the 2008 Beijing Olympics to coaching Nepal's national team, she also teaches judo and self-defense to young children. On the occasion of International Olympic Day marked on 23 June this year, our Nepal correspondent Pratichya Dulal spoke with Thapa about her athletic journey and future plans. A warning, this episode contains details of an event that some listeners may find distressing. - देवु थापाले खेलाडी र प्रशिक्षक दुवैका रूपमा नेपाललाई पदक दिलाएकी छिन्। जुडो खेलाडी थापा सन् २००८मा सम्पन्न बेइजिङ ओलम्पिकमा खेलाडीका रूपमा सहभागी भएकी थिइन् भने प्रशिक्षकको रूपमा ओलम्पिकको अनुभव बटुल्ने अवसर पनि पाएकी छन्। यो वर्ष २३ जुनमा रहेको अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको सन्दर्भमा थापासँग उनका खेल जीवनको अनुभव र भावी योजना बारे एसबीएस नेपालीका लागि नेपाल संवाददाता प्रतिक्षा दुलालको कुराकानी सुन्नुहोस्। चेेतावनी: हामी तपाईँहरूलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीका केही अंशमा व्यक्त गरिएका विवरणहरूले केही श्रोताहरूलाई विचलित पार्न सक्छ।

Nepali Olympian judo player Devu Thapa on ‘dedicating her life to sports’ - ‘मेरो जिन्दगी अब खेलकुदमा नै सकिन्छ होला जस्तो लाग्छ’: जुडो प्रशिक्षक देवु थापाに寄せられたリスナーの声

カスタマーレビュー:以下のタブを選択することで、他のサイトのレビューをご覧になれます。