エピソード

  • स्पेस ल्याङ्ग ल्याङ्ग - भाग २
    2022/11/19
    7 分
  • Space Review On My Cover: Timile Bhaneka Sara Dev Chhoyera
    2022/11/12
    मलाई प्रायः गीत गाउन पनि मन पर्छ | गीत गाउने कुरा गर्दा आजकल ट्वीटरको स्पेस नीकै राम्रो प्लेटफर्म बन्न पुगेको छ | कहिले काहीं निक्कै दिग्गज र अनुभवी व्यक्तित्वहरूवाट समेत प्रत्यक्ष गीत सुनेर तत्कालै प्रतिक्रिया प्राप्त हुने हुँदा यसले एक प्रकारले ऊर्जा र हौसला समेत प्राप्त हुने गरेको छ।
    続きを読む 一部表示
    7 分
  • Sports Talk - FGWS - 7, Summer Transfer Window
    2022/06/07
    With the end of the 2021-2022 season, the summer transfer window has begun, and players are away playing for their international teams. In this episode of Football Gossip with Samyam, we will talk about the dealings of the window so far, the Nations League, my TOTS and many more things. Stay tuned!
    続きを読む 一部表示
    17 分
  • पुनर्मिलन तथा सम्मान, श्री जन आदर्श मावि शिवगञ्ज, झापा २०५० एसएलसी, प्रमुख अतिथि
    2022/05/02
    Chandra Bhandari Speaking as a Chief Guest on the event, Ex Teacher and Student Reunion and Teacher Honour Program Organized by Jana Adarsha MaVi, Shivagunj Jhapa, Class Of 2050 SLC 18-01-2079.
    続きを読む 一部表示
    20 分
  • समग्र राजनीतिक, आर्थिक र सामाजिक परिवेश प्रति प्रतिनिधि युवा धारणा - उत्तम ढुंगेल संगको सम्बाद
    2021/12/20
    नेपालको समसामायिक राजनीतिक, आर्थिक र सामाजिक अवस्था प्रति आम युवाहरुको कस्तो मुल्यांकन वा धारणा रहेको छ भन्ने बिषयमा केन्द्रित हुँदै प्रतिनिधि आवाजको रूपमा अत्यन्तै अध्ययनशील, कर्मठ र जुझारु राष्ट्रसेवक उत्तम ढुंगेल संग गरिएको कुराकानी
    続きを読む 一部表示
    58 分
  • अन्तर्यको जन्म, अदालतको बेथिती र सामाजिक सक्रियता - बरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती
    2021/11/30
    एकजना संघर्षशील, जुझारु र आकर्षक व्यक्तित्व, सर्बोच्च अदालत बार एसोसिएसनका बरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेतीसंग वहाको हालै प्रकाशित कृतिहरू “बुवा – शोककाब्य” र “वहाकै संघर्षशील जिबनको कथा समेटिएको पुस्तक - अन्तर्य” , नेपालको न्याय क्षेत्रमा हाल देखिएको समस्या र यसका निरकरणका उपायहरु साथै वहाको अन्य सामाजिक संलग्नताका बिषयमा केन्द्रित हुँदै गरिएको कुराकानी |
    続きを読む 一部表示
    1 時間 6 分