エピソード

  • Canefields of sorrow: How Indians came to Fiji - SBS Examines: उखुबारीको पीडा, कसरी पुगे भारतीयहरू फिजी
    2026/05/13
    Indo-Fijians reflect on the journey of their ancestors from India to the sugarcane plantations of Fiji. More than 60,000 of their descendants now call Australia home. But the echoes of that trauma filled era persist as many grapple with their identity. - भारतीय मूलका फिजियनहरू आफ्ना पुर्खाहरू भारतबाट फिजीका उखुबारीसम्म पुगेको यात्रालाई सम्झिरहेका छन्। अहिले उनीहरूका सन्तानमध्ये ६० हजारभन्दा बढी अस्ट्रेलियामा बसोबास गरिरहेका छन्। तर पीडा र आघातले भरिएको त्यो इतिहासको प्रतिध्वनि आज पनि जीवित छ र धेरैले अझै आफ्नै पहिचानसँग जुधिरहनु परेको छ।
    続きを読む 一部表示
    8 分
  • Australia's Niue Island Community Honours ANZAC Pioneers - SBS Examines: अस्ट्रेलियामा बसोबास गर्ने न्युवे टापुका समुदायद्वारा एन्ज्याकहरुको सम्मान
    2026/04/22
    Forgotten ANZACs from the Pacific Island of Niue. Descendants recall the tragedy filled journey of 150 volunteers, from an isolated tropical atoll, who were thrust into the cauldron of World War I. - प्रशान्त महासागर स्थित न्युवे टापुका १५० जना स्वयंसेवकहरूको त्रासदीपूर्ण यात्रालाई उनीहरूका वंशजहरूले अस्ट्रेलियामा 'एनज्याक डे' मनाइँदै गर्दा स्मरण गरेका छन्। उनीहरूले पहिलो विश्वयुद्धको भीषण सङ्घर्षमा भाग लिएका थिए।
    続きを読む 一部表示
    7 分
  • The islands on the frontlines of extreme weather and climate change - SBS Examines: चरम मौसम र जलवायु परिवर्तनको अग्रपङ्क्तिमा परेका टापुहरू
    2026/03/19
    A school in Vanuatu lay in ruins for years after a cyclone. The story's not rare for the Pacific Islands, which bear the brunt of extreme weather events. - भानुवाटुमा साइक्लोनपछि एउटा विद्यालय वर्षौँसम्म भग्नावशेष अवस्थामा रह्यो। यस्तो घटना प्रशान्त द्वीपहरूका लागि नौलो कुरा होइन, जहाँ चरम मौसमका घटनाहरूको प्रभाव सर्वाधिक रूपमा पर्दछ।
    続きを読む 一部表示
    7 分
  • Introducing: Our Pacific - SBS Examines: नयाँ पोडकास्ट शृङ्खला Our Pacific
    2026/02/27
    SBS Examines is launching a new series exploring Australia's connection with the Pacific region. - एसबीएस एक्जामिन्सले प्रशान्त क्षेत्रसँग अस्ट्रेलियाको सम्बन्ध बुझ्न नयाँ शृङ्खला सुरु गर्दै छ।
    続きを読む 一部表示
    5 分
  • ‘Everyone wants to matter’: How we can prevent hate and division in our neighbourhoods - ‘हरेक व्यक्तिले आफ्नो महत्त्व खोज्छ’: तपाईँको छरछिमेकमा भेदभाव र विभाजनलाई कसरी रोक्ने?
    2025/11/28
    Our social cohesion is under threat. But building stronger community ties can help grow connection, trust and shared belonging. - हाम्रो सामाजिक एकता जोखिममा छ। तर बलियो सामुदायिक सम्बन्ध निर्माण गर्नाले आपसी सम्बन्ध, विश्वास र साझा पहिचानलाई बढाउन मद्दत गर्न सक्छ।
    続きを読む 一部表示
    5 分
  • This form of discrimination is growing in Australia - from assault to segregated birthday parties - अस्ट्रेलियामा बढ्दै गएको छ यस किसिमको भेदभाव - आक्रमणदेखि अलग्गै बर्थडे पार्टीहरूसम्म
    2025/11/15
    Experts say caste discrimination and the practice of ‘untouchability’ are on the rise in Australia. But some South Asians are fighting back. - जातीय भेदभाव र ‘अछुत’ प्रथाको अभ्यास अस्ट्रेलियामा बढ्दै गएको केही विज्ञहरूले बताउँदै गर्दा केही दक्षिण एसियालीहरूले भने यस्ता कार्य विरुद्ध कदम उठाउन थालेका छन्।
    続きを読む 一部表示
    6 分
  • 'You're suing the police?': Changing responses to racism in the African diaspora - SBS Examines: ‘तिमी प्रहरी माथि मुद्दा हाल्दैछौ?’: अफ्रिकी समुदायमा जातीय विभेदप्रतिको बदलिँदो प्रतिक्रिया
    2025/11/08
    For people of African descent, experiences of racism and discrimination are varied. How are different generations coming together to understand and address the issue? - अफ्रिकी मूलका मानिसहरू बीच जातीय विभेद र भेदभावका अनुभवहरू विविध छन्। तर फरक पुस्ताका सदस्यहरू यस समस्यालाई बुझ्न र समाधान गर्न कसरी एकआपसमा जोडिँदैछन् त?
    続きを読む 一部表示
    6 分
  • Helping young people overcome extremism: What works? - युवाहरूलाई अतिवादबाट जोगाउने उपाय: के कुराले काम गर्छ?
    2025/10/24
    Addressing violent extremism has typically been seen as an issue for law enforcement. But experts say local communities could be the key to change. - हिंस्रक अतिवादी नियन्त्रण सामान्यतया कानूनी कारवाही गर्ने निकायको जिम्मेवारीका रूपमा हेरिन्छ। तर, विज्ञहरूको कुरा मान्ने हो भने स्थानीय समुदायहरू परिवर्तनको संवाहक बन्न सक्छन्।
    続きを読む 一部表示
    6 分