『SBS Examines नेपाली』のカバーアート

SBS Examines नेपाली

SBS Examines नेपाली

著者: SBS
無料で聴く

概要

एसबीएस एग्जामिन्स, अस्ट्रेलियाको विशेष गरी बहुसांस्कृतिक र बहुभाषी समुदायहरूमा, सामाजिक एकता खलबलाउने गलत जानकारी तथा भ्रामक सामाग्री बारे सुसूचित गर्ने एक पोडकास्ट हो। यसका हरेक एपिसोडले महत्त्वपूर्ण विषयहरूमा स्पष्ट दृष्टिकोण प्रदान गर्दै श्रोताहरूलाई सशक्त, सुसूचित बनाएर समाजलाई एकआपसमा जोड्ने काम गर्छ। छलफलमा भाग लिन आजै पोडकास्ट सब्सक्राइब गर्नुहोस्।Copyright 2025, Special Broadcasting Services 政治・政府
エピソード
  • Canefields of sorrow: How Indians came to Fiji - SBS Examines: उखुबारीको पीडा, कसरी पुगे भारतीयहरू फिजी
    2026/05/13
    Indo-Fijians reflect on the journey of their ancestors from India to the sugarcane plantations of Fiji. More than 60,000 of their descendants now call Australia home. But the echoes of that trauma filled era persist as many grapple with their identity. - भारतीय मूलका फिजियनहरू आफ्ना पुर्खाहरू भारतबाट फिजीका उखुबारीसम्म पुगेको यात्रालाई सम्झिरहेका छन्। अहिले उनीहरूका सन्तानमध्ये ६० हजारभन्दा बढी अस्ट्रेलियामा बसोबास गरिरहेका छन्। तर पीडा र आघातले भरिएको त्यो इतिहासको प्रतिध्वनि आज पनि जीवित छ र धेरैले अझै आफ्नै पहिचानसँग जुधिरहनु परेको छ।
    続きを読む 一部表示
    8 分
  • Australia's Niue Island Community Honours ANZAC Pioneers - SBS Examines: अस्ट्रेलियामा बसोबास गर्ने न्युवे टापुका समुदायद्वारा एन्ज्याकहरुको सम्मान
    2026/04/22
    Forgotten ANZACs from the Pacific Island of Niue. Descendants recall the tragedy filled journey of 150 volunteers, from an isolated tropical atoll, who were thrust into the cauldron of World War I. - प्रशान्त महासागर स्थित न्युवे टापुका १५० जना स्वयंसेवकहरूको त्रासदीपूर्ण यात्रालाई उनीहरूका वंशजहरूले अस्ट्रेलियामा 'एनज्याक डे' मनाइँदै गर्दा स्मरण गरेका छन्। उनीहरूले पहिलो विश्वयुद्धको भीषण सङ्घर्षमा भाग लिएका थिए।
    続きを読む 一部表示
    7 分
  • The islands on the frontlines of extreme weather and climate change - SBS Examines: चरम मौसम र जलवायु परिवर्तनको अग्रपङ्क्तिमा परेका टापुहरू
    2026/03/19
    A school in Vanuatu lay in ruins for years after a cyclone. The story's not rare for the Pacific Islands, which bear the brunt of extreme weather events. - भानुवाटुमा साइक्लोनपछि एउटा विद्यालय वर्षौँसम्म भग्नावशेष अवस्थामा रह्यो। यस्तो घटना प्रशान्त द्वीपहरूका लागि नौलो कुरा होइन, जहाँ चरम मौसमका घटनाहरूको प्रभाव सर्वाधिक रूपमा पर्दछ।
    続きを読む 一部表示
    7 分
adbl_web_anon_alc_button_suppression_c
まだレビューはありません