『5. Hospital preparation for child birth - ५. अस्पताल जाने तयारी र त्यहाँको बसाइ』のカバーアート

5. Hospital preparation for child birth - ५. अस्पताल जाने तयारी र त्यहाँको बसाइ

5. Hospital preparation for child birth - ५. अस्पताल जाने तयारी र त्यहाँको बसाइ

無料で聴く

ポッドキャストの詳細を見る

このコンテンツについて

Welcome to a brand new Nepali podcast series on pregnancy, motherhood and everything in between, Mum Mane Ama. In this Sixth episode, hosts Sunita Pokharel and Shikha Basnet chat to a few Nepali mums in Australia who share their experiences about hospital bag preparation to the delivery process. The mums participating in this episode are Rosi Aryal Lees, Jamuna Adhikari Rijal, and Sushmita Khatri Khadka. In this episode Dr Rija Khanal, a Melbourne-based doctor advises on infant care, and Aastha Koirala who has worked in Nepal as a speech pathologist talks about hearing and reflexes tests after birth. The nature of information and advice in this podcast series is general. Please contact your medical advisor for appropriate advice on your situation. - नयाँ नेपाली पोड्कास्ट शृङ्खला "Mum माने आमा"को पाचौँ एपिसोडमा, सुत्केरी बेथा लागे देखि बच्चा जन्मिदा सम्मको अनुभव प्रस्तुत गरिएको छ । पोड्कास्टको यस अङ्कमा रोजी अर्याल लीज, जमुना अधिकारी रिजाल र सुष्मिता खत्री खड्काले हस्पिटलको बसाइका बेला भोगेका अनुभव साटेका छन्। साथै मेलबर्नबाट डा. रिजा खनाल र स्पीच थेरापिस्ट आस्था कोइरालाले बाल स्वास्थ्यबारे दिएको सुझाव समेटिएको छ। यस शृङ्खलामा प्रस्तुत जानकारी तथा सल्लाहहरू सामान्य प्रकारका छन्। तपाईँको व्यक्तिगत अवस्था बारे उपयुक्त सल्लाह तथा सुझावका लागि कृपया आफ्नो डाक्टरलाई सम्पर्क गर्नुहोस्।

5. Hospital preparation for child birth - ५. अस्पताल जाने तयारी र त्यहाँको बसाइに寄せられたリスナーの声

カスタマーレビュー:以下のタブを選択することで、他のサイトのレビューをご覧になれます。