『मेलबर्नमा छठ: ‘आफ्नो गाउँ, टोल र आफन्तको सम्झना झन् बढी आउँछ’』のカバーアート

मेलबर्नमा छठ: ‘आफ्नो गाउँ, टोल र आफन्तको सम्झना झन् बढी आउँछ’

मेलबर्नमा छठ: ‘आफ्नो गाउँ, टोल र आफन्तको सम्झना झन् बढी आउँछ’

無料で聴く

ポッドキャストの詳細を見る
概要
अस्ट्रेलियाका विभिन्न शहरमा छठका कार्यक्रम हुँदै गर्दा, मेलबर्नस्थित नेपाली सामुदायिक केन्द्र अस्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)मा आइतवार, नोभेम्बर १५ र सोमवार, नोभेम्बर १६ मा छठ पर्व मनाइँदै छ।

उक्त वार्षिक कार्यक्रम, छठको महत्त्व र अस्ट्रेलिया र नेपालमा मनाउँदाका अनुभवबारे आयोजक संस्था नेपाली मधेसी कम्युनिटी इन भिक्टोरियाको कार्यकारी समिति सदस्यका एक सदस्य आर्यन राउतसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
SKIP ADVERTISEMEN

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

यदि तपाईँ पनि आफू स्वयंले वा आफू संलग्न भएको सामुदायिक सङ्गठनले आयोजना गर्न लागेको कार्यक्रमबारे जानकारी हाम्रो रेडियो कार्यक्रम वा पोडकास्ट मार्फत अस्ट्रेलियाभरका नेपालीभाषीहरू माझ पुर्‍याउन चाहनुहुन्छ भने, हामीलाई सोसल मिडिया वा हाम्रो इमेल मार्फत जानकारी दिनुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

#sbsaudiopodcast
adbl_web_anon_alc_button_suppression_t1
まだレビューはありません