परदेशमा १५ वर्षको सङ्घर्ष र 'परदेशीको लोक चौतारी' को कथा || Ft. Keshab Katuwal || Ep 8
カートのアイテムが多すぎます
ご購入は五十タイトルがカートに入っている場合のみです。
カートに追加できませんでした。
しばらく経ってから再度お試しください。
ウィッシュリストに追加できませんでした。
しばらく経ってから再度お試しください。
ほしい物リストの削除に失敗しました。
しばらく経ってから再度お試しください。
ポッドキャストのフォローに失敗しました
ポッドキャストのフォロー解除に失敗しました
-
ナレーター:
-
著者:
On Air With Muna को यस एपिसोड ८ मा हामीसँग हुनुहुन्छ निर्देशक, गीतकार तथा 'परदेशीको लोक चौतारी' का संस्थापक केशव कटुवाल । २ वर्षको योजना बनाएर युएई UAE आउनुभएका केशवले परदेशमै १६ वर्ष बिताउँदा भोगेका सङ्घर्ष, १५० भन्दा बढी म्युजिक भिडियो निर्देशनको अनुभव, र मरुभूमिमा नेपाली लोक संस्कृतिलाई जीवन्त राख्न परदेशीको लोक चौतारीु स्थापना गर्दाका रोचक कथाहरू यस कुराकानीमा खुलाउनुभएको छ। 🔔 हाम्रा नयाँ एपिसोडहरू नछुटाउनका लागि Like, Share र Subscribe गर्न नबिर्सनुहोला!
Special Thanks to Jeevit Khadka Magar
adbl_web_anon_alc_button_suppression_t1
まだレビューはありません