『Can Black Friday reverse shopper slump? - के ब्ल्याक फ्राइडेले तपाईंलाई खर्च गर्न पसलसम्म तान्ला?』のカバーアート

Can Black Friday reverse shopper slump? - के ब्ल्याक फ्राइडेले तपाईंलाई खर्च गर्न पसलसम्म तान्ला?

Can Black Friday reverse shopper slump? - के ब्ल्याक फ्राइडेले तपाईंलाई खर्च गर्न पसलसम्म तान्ला?

無料で聴く

ポッドキャストの詳細を見る
概要
As this year's Black Friday and Christmas sales periods approach, the Australian Retail Council is hoping consumers will spend big. But there's also uncertainty because of persistent cost of living pressures, and the closure of multiple stores like the iconic David Jones brand. - यस वर्षको ब्ल्याक फ्राइडे र क्रिसमसमा हुने बिक्री सिजन नजिकिँदै गर्दा अस्ट्रेलियन रिटेल काउन्सिल ले उपभोक्ताहरूले खुलेर खर्च गर्ने अपेक्षा गरेको छ। तर जीवनयापन धान्न सङ्घर्ष गरिरहेका उपभोक्ता किनमेल खर्च थप्न तयार होलान्?


Subscribe to the SBS Nepali podcast here.

You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm on SBS South Asian digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or on our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBSNepali).
#sbsaudiopodcast - जीवनयापन लागतको दबाबमा रहेका उपभोक्ताको अवस्था र प्रतिष्ठित डेभिड जोन्स सहितका विभिन्न स्टोरहरू बन्द भइरहेका कारण उपभोक्ता यो बिक्री सिजनमा किनमेल प्रति कत्तिको आकर्षक होलान् भन्ने अन्योल रहेको छ।



र यो प्रवृत्ति अस्ट्रेलियामा मात्र होइन, विश्वका अन्य धेरै देशहरूमा पनि देखिँदै गएकोबारे सुनौँ यो रिपोर्टमा।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

#sbsaudiopodcast
adbl_web_anon_alc_button_suppression_t1
まだレビューはありません