『क्वीन्सल्यान्ड, नर्दन टेरिट्री: साइक्लोन नरेलबाट सुरक्षित रहन कसरी तयारी गर्दै छन् नेपालीहरू?』のカバーアート

क्वीन्सल्यान्ड, नर्दन टेरिट्री: साइक्लोन नरेलबाट सुरक्षित रहन कसरी तयारी गर्दै छन् नेपालीहरू?

क्वीन्सल्यान्ड, नर्दन टेरिट्री: साइक्लोन नरेलबाट सुरक्षित रहन कसरी तयारी गर्दै छन् नेपालीहरू?

無料で聴く

ポッドキャストの詳細を見る

概要

चक्रवात नरेलको चेतावनी सुदूर उत्तरी क्वीन्सल्यान्ड पछि नर्दन टेरिट्रीका बासिन्दाहरूका लागि जारी गरिएको छ। एसबीएस नेपाली पोडकास्टको यो अङ्कमा हामीले ‘साइक्लोन’को तयारी र बाढीको प्रभावबारे केेर्न्स, पाल्मर्स्टन र क्याथरिनमा बसोबास गर्ने नेपाली समुदायसँग कुराकानी गरेका छौँ।
まだレビューはありません