『SBS Nepali Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना』のカバーアート

SBS Nepali Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

SBS Nepali Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

無料で聴く

ポッドキャストの詳細を見る
Listen to the top Australian news from the past seven days, including the Royal Commission on Antisemitism and Social Cohesion focusing on security for Jewish communities, an Australian woman with alleged links to the self-proclaimed Islamic State (IS) group granted bail and Spain's victorious FIFA World Cup team receiving a raucous "welcome home". - ‘एन्टिसेमिटिजम्’ र ’सोसल कोहिजन’ सम्बन्धी रोयल कमिसनको सुनुवाइ जारी, इस्लामिक स्टेट समूहसँग सम्बन्धित रहेको आरोप लागेकी एक महिला धरौटीमा रिहा र विश्वकप विजेता स्पेनको स्वदेशमा भव्य स्वागत लगायत एक हप्ता यताका प्रमुख घटनाहरूबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

Subscribe to the SBS Nepali podcast here.



You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali)
- हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।





एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।



साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

adbl_web_anon_alc_button_suppression_t1
まだレビューはありません